वैतरणी क्याफेमा बस्दा खेरी (फोटो फिचरसहित)

वैतरणी क्याफेमा बस्दा खेरी (फोटो फिचरसहित)

हरिजंग थापा । मृत्युपछि स्वर्ग जानेद्धारको रुपमा नेपाली समाजले वैतरणी सम्झीन्छ । यमलोक जाने मार्गमा पर्ने तर्न कठिन नदिको रुपमा बुढापाकाहरुले वैतरणीबारे धेरै कुरा गरेको हामीले सुन्दै आएका छौँ । मृत्युको  मुखमा पुगेका आफन्तलाई वैतरणी तार्ने भन्दै गाईको पुच्छर समाउन लगाएका गतिविधि पनि हामीमध्ये धेरैले पक्कै देखेका छौँ । यी मिथकहरुमा विश्वास गर्ने हामीलाई ‘वैतरणी क्याफे’ नाटकको शिर्षकले धेरैको मनमा कौतुहलता बढाएको देखिन्छ । यसैको प्रभाव हुनुपर्छ राजधानीको मण्डला नाटकघरमा वैतरणी क्याफे हेर्नेहरुको भिड ।   नाटक हेर्नेहरुको भ...

गर्भवती किमको नयाँ रुप (फोटोफिचर)

गर्भवती किमको नयाँ रुप (फोटोफिचर)

साउन,काठमाण्डौ गर्भवति हुँदा सेलीब्रेटिहरु पनि कमै मिडियामा आउने गर्छन । ज्यान भद्या देखिने भएका कारण पनि उनीहरु हत्तपत्त सार्वजनिक हुँदैनन् । तर, हलिउड अभिनेत्री तथा रियालिटी शोकी स्टार किम कार्दसिया गर्भवति हुँदा पनि उनका तस्वीर सार्वजनिक हुने गरेका छन् । उनी गर्भवति रहेर अन्य काम पनि उत्तिकै सक्रिय रहेकाले पनि पेट ठूलो भएका तस्वीरहरु बाहिर आएका हुन सक्छन् ।   जुन कुरा धेरै सेलीब्रेटीहरुले बाहिर ल्याउन चाहदैनन् । पछिल्लो समय किम व्यपारका लागि लस एन्जीलीसमा देखा परेकी थिईन । स्कीन टाईट ड्रेसमा सजीएकी किम उत्तिकै आर्कषक देखिन्थीन । किम ...

मित्रता दिवसमा बाँड्नुस यी सन्देश ।

मित्रता दिवसमा बाँड्नुस यी सन्देश ।

साउन । असल मित्रको भोक हरेक मानीसमा हुन्छ । त्यो भोक मेटाउने लालसा सबैमा हुनु स्वभाविकै हो । असल मित्र दुर्लभ छ । त्यसैले असल मित्रको भोक सबैमा भएको हो । मित्रता दिवस मनाई रहँदा असल मित्रको भोक मेटाउने प्रयास धेरैमा हुन्छ । कतिपयले भोक मेटाउन सक्लान्, कतिको भोक वर्षौँसम्मका लागि यथावत रहला । कतिपयले असल मित्रको पहिचान गर्न नसकेर पनि असल मित्रको भोक मेटाउन नसकिरहेका हुन सक्छन् । त्यस्ता मित्रहरुको लागि असल मित्र सम्बन्धी यी भनाईहरुले असल साथी पहिचान गर्न मद्धत गर्छ की ? साथै मित्रता दिवसको अवसरमा आफ्ना मित्रजनलाई सक्दो यी सन्देश साटासाट गर्न पनि...

छोराछोरी पढाउन नसकेपछि माग्नेबुढा गाउँ फर्किदै (भिडियो सहित) l

छोराछोरी पढाउन नसकेपछि माग्नेबुढा गाउँ फर्किदै (भिडियो सहित) l

साउन । आफ्नो जिवनसँग मेल खाने सिर्जना मानीसले बढी मन पराउँछ । त्यसैले सर्जकले साहित्य, गीत, संगीत सिर्जना गर्दा जतिसक्दो धेरैको जिवन बोल्न प्रयास गर्छ । त्यस्ता प्रयास सफल भएमा त्यी सिर्जनाले पनि सफलता पाउनेमा दुईमत छैन । साउन १४ गते युट्युबमार्फत सार्वजनिक ‘गोलभेडाको चटनी’ लोकदोहोरी गीत थुप्रै यस्ता उदाहरणमध्येको एक हो । यो गीतले युट्युबमा अहिले गतिलो दर्शक पाईरहेको छ । म्युजीक भिडियोमा हाँस्यकलाकार केदार घिमिरे (माग्नेबुढा) र सुनिता गौतम (मैँया) को अभिनयका कारण पनि चर्चा कमाउन सफल भएकोमा दुईमत छैन । योसँगै गीतले गाउँबाट शहर पसेका ...

  • वैतरणी क्याफेमा बस्दा खेरी (फोटो फिचरसहित)

    हरिजंग थापा । मृत्युपछि स्वर्ग जानेद्धारको रुपमा नेपाली...

  • गर्भवती किमको नयाँ रुप (फोटोफिचर)

    साउन,काठमाण्डौ गर्भवति हुँदा सेलीब्रेटिहरु पनि कमै मिड...

  • मित्रता दिवसमा बाँड्नुस यी सन्देश ।

    साउन । असल मित्रको भोक हरेक मानीसमा हुन्छ । त्यो भोक मे...

  • छोराछोरी पढाउन नसकेपछि माग्नेबुढा गाउँ फर्किद...

    साउन । आफ्नो जिवनसँग मेल खाने सिर्जना मानीसले बढी मन पर...

More News

Khuldulee.comView All

​यौनसम्पर्क गर्न भन्दा पनि हस्तमैथुन गर्न मा नै आनन्द महसुुस हुन्छ भनेर चितवन र बर्दियाबाट दुई जना साथीहरुले लेख्नुभएको छ ।
मानिस अनुसार उसका चाहनाहरु बेग्लाबेग्लै हुन्छ । खानामा पनि कसैलाई मःम मन पर्ला, कसैलाई चाउमिन मनपर्ला, कसैलाई आलु, कसैलाई रोटी, कसैलाई फर्सिको मुन्टा मनपर्ला । मान्छेको स्वभाब अनुसार मान्छेको चाहना र ईच्छा फरक हुने हुनाले आफुलाई के सजिलो हुन्छ त्यहि गर्नुहोस् । आखिर तपाईले यौनसन्तुष्टि त लिईराख्नुभएको छ त्यहि नै ठुलो क...

लोकप्रिय

Radio Audio Program

JPT Box[VIEW ALL]

एक महिला आफ्नो ब्वाइफ्रेन्डसँग घुम्दै थिई, यत्तिकैमा उसको श्रीमान् आयो अनि उसको ब्वाइफ्रेन्डलाई कुट्न थाल्यो ।

महिला – ठोक सालेलाई आफ्नी स्वास्नी घुमाउनु छैन, अर्काकी घुमाउँदै हिँड्छ ।

अब ब्वाइफ्रेन्डलाई लाटो रिस उठेछ, अनि श्रीमान्लाई समातेर रामधुलाइ गर्न थाल्यो ।

महिला – ठोक सालेलाई, न आफू घुमाउँछ, न अरूलाई नै घुमाउन दिन्छ ।

​महिलाको परिचय

माया त्यो हो, जब बेलुका आएर आमा भन्नुहुन्छ, ‘सुत छोरा अब भोलि पढ्नु ।’

माया त्यो हो, जब हामी ट्युसन गएर घर फर्कन्छौं, अनि बाबा भन्नुहुन्छ, ‘छोरा यति

राति हुन्छ भनेको भए म लिन आउँथे नि ।’

माया त्यो हो, भाउजू भन्नुहुन्छ, ‘बाबु कतै केटी त पट्याउनु भएको छैन नि ?’

माया त्यो हो, जब दिदी भन्छिन्–‘हेरौंला म पनि मेरो बिहेपछि कस्ले धोइदिँदो रहेछ तेरो लुगा ?’

माया त्यो हो, जब हामी निराश भएर बस्छौं, दाइ आएर भन्नुहुन्छ–‘ओए, के झोक्राएर बसेको जाऊँ हिँड घुम्न ।’

माया त्यो हो, जब साथी आएर भन्छ, ‘ओए मरिस कि ज्यँुदै छस ?’

यो हो माया भनेको, अचेलको चाइनिज मोबाइलभन्दा पनि कमजोर प्रेमि र प्रेमिका बीचको दुई दिने देखावटी आकर्षण मात्र माया होइन्– चेतना भया !

​माया के हो ?

शिक्षक : मानौँ तिम्रो खल्तीमा चार वटा सिक्का थियो, खल्तीमा प्वाल पनि थियो । अब प्वालबाट सबै सिक्का खसे भने अब के बाँकी रहन्छ ?

रविन : प्वाल ...सर

अझ रमाईला जोक्सका लागि मोवाईलमा joke टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

रामकृष्ण पाण्डे गैरिधारा

शिक्षक : सुवास जमिनमा पनि बस्ने अनि पानीमा बस्ने जनावरको नाम भन त 

सुवास : भ्यागुता


शिक्षक : स्यावास, अनि अर्को जनावर

सुवास : अर्को भ्यागुता 



अझ रमाईला जोक्सका लागि मोवाईलमा joke टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

सुदर्शन सुवेदी, ज्ञानेश्वर

रवि : (हेपाइको पाराले) तिमी पनि फेसबुक चलाउँछौ ?

सुन्दर :  (धाक दिँदै) अहँ.. मैले ड्राइभर राखेको छु ।



अझ रमाईला जोक्सका लागि मोवाईलमा joke टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

सुजन लामा, नक्साल

शिक्षक  : मानौँ मैले तिमीलाई २ वटा कुकुर दिएँ, फेरि अर्को दुइवटा कुकुर दिएँ। ऋब भन, तिमीसँग कतिवटा कुकुर बाँकि रहन्छ ?

हरि  :  सर ५ वटा     

शिक्षक : एउटा कुकुर मेरो घरमै छ सर ।



अझ रमाईला जोक्सका लागि मोवाईलमा joke टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

कृष्ण थापा, चाबहिल

शिक्षक  : तिम्रा साथीहरु सँगै एकै चोटि आए, तिमी कक्षामा किन ढिला ?

हरि : एकैचोटि समूहमा त कुकुर आउँछ सर, बाघ जहिलेपनि एक्लैआउँछ 



अझ रमाईला जोक्सका लागि मोवाईलमा joke टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

विक्रम लामा, गट्ठाघर

शिक्षक : ल भन हरि सन् १८०९ मा के भएको थियो ?

हरि : सर, अब्राहम लिंकन जन्मेका थिए 

शिक्षक :स्याबास, अनि सन् १८१९ मा नि ?

हरि :सर, अब्राहम लिंकन दब वर्षको भएका थिए सर... 



अझ रमाईला जोक्सका लागि मोवाईलमा joke टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

अब्राहम लिंकन जन्मेका थिए

बाबा   –      रामु तिमीले त्यो माटोमा के खोजेका ?

रामु    –      तपाईको नाम खोजेको ।

बाबा   –      मेरो नाम किन नि ?

रामु    –      आमाले भनेको मैले तपाईको नाम माटोमा मिलाईदिएँ रे ।

तपाईको नाम माटोमा मिलाईदिएँ रे ।
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।

बुढा : बाबु तिमी के गर्दै छौ ? बच्चा : अंकल यो घन्टी बजाउन चाहन्छु । बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ? बच्चा : अब भागौ .......

अब भागौ .......
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

शेरे लाइ बजार घुम्दै गर्दा अचानक ट्वाइलेट लाग्यो,उनि लागे सार्वजानिक शौचालय तिर ! शेरे सर ट्वाइलेटमा बसेका थिए, अचानक उनको आँखा भित्ता मा पुग्यो,जहाँ लेखिएको थ्यो-''मान्छे हरु चन्द्रमामा पुगेर आइसके, तँ चै यहि बसिराख ..'' शेरे पनि कहाँ कम छन् र, त्यसको तलतिर लेखिदिए उनले पनि-'चन्द्रमा मा पानि थिएन, त्यसैले फर्केर आएँ, बस अलिकति धोएर फर्किहाल्छु' ....हा हा हा हा

अलिकति धोएर फर्किहाल्छु' ....हा हा हा हा - Jokes in nepali
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

ठक्कर खाएर गुन्गुनाउनु नै जिन्दगी हो

आँसु पिएर मुस्कुराउनु नै जिन्दगी हो

एउटी केटीले धोका दिए पनि के भो त,

सबै कुरा बिर्सी अर्की पटाउनु नै जिन्दगी हो

अर्की पटाउनु नै जिन्दगी हो
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

तिम्रो मुस्कानमा त जादु छ रे

हर कोही मर्न तयार हुन्छन भन्ने सुन्छु

एक चोटी मेरो घरमा पनि आइदेउन प्लीज

मुसाले हैरान पारेकोछ

तिम्रो मुस्कान देखेर मरी पो हाल्छन कि

तिम्रो मुस्कान देखेर
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

मुन्द्रैः तैले कसैलाई मन पराएको छस् कि छैनस् ....शेरेः मन पराएको छु यार तर उसले , अर्को एकजनालाई ,पनि मन पराउछे ....मुन्द्रेः हो र , के भन्छे र ...शेरेः मैले I LOVE U भन्छु उसले चाहीँ I LOVE U 2 भन्छे यार.....एउटा त म हो.......अर्को त्यो कुन साले रैछ .........

अर्को त्यो कुन साले रैछ ..
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

प्रेमी : हैन तिमीले यो मिनी स्कर्ट लगाएको देखेर तिम्रो बुवाले गाली गर्नु हुन्न ? 

प्रेमीका : अहँ गर्नु हुन्न तर ममीले चाहीँ गाली गर्नु हुन्छ । 

प्रेमी : अनि ममीले चाहीँ किन त्यसरी गाली गरेको नि ? 

प्रेमीका : ममीलाई आनो लुगा अरुले लगाएको मन पर्दैन त्यसैले । 

ममीले चाहीँ गाली गर्नु हुन्छ ।
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

सैनिक परेडको बेलामा अफिसरले सिपाही सँग सोधेछ,



अफिसर : रामबहादुर, यो तिमीले हातमा लिएको के हो ?  



राम बहादुर : बन्दुक हो सर । 



अफिसर : यो बन्दुक होइन  यो तिम्रो इज्जत हो, तिम्रो शान तिम्रो आमा हो ।



अफिसर : अर्को सिपाहीसँग सोध्दछ । यो तिमीले हातमा लिएको के हो ?



दोश्रो सिपाही म रामबहादुरको आमा हो सर ।

रामबहादुरको आमा हो सर ।
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

शिक्षक : हिजो तिमी किन विद्यालय नआएको ? 

विद्यार्थी : मलाई बर्डफ्लु भएको थियो । 

शिक्षक :  यो त कुखुरालाई लाग्ने रोग हो त, तिमीलाई  कसरी लागो ? 

विद्यार्थी : तपाइँले मलाई कहिले पो मानव हुन दिनु भको छ र सधैं चौरमा कुखुरा बनाएर राख्नु हुन्छ । 

सधैं चौरमा कुखुरा बनाएर राख्नु हुन्छ ।
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

पहिलो बच्चा : यार हाम्रो बाले हल्यो जोत्यो भने धर्तिनै फाट्छ यार । दोश्रँे बच्चा : तेरो बाउ के हो र  हाम्रो बाले त प्लेन उडायो भने आकाशै फाट्छ । तेस्रो : तिमीहरूको बाउ के हो र हाम्रो बाले त झन पाद्यो भने कट्टु नै फाट्छ ।


३ जना गफाडी बच्चाहरू
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

रामलाई उसको साथीले सोध्यो, तिमीलाई थाहा छ AC चलाउँदा कोठाको झ्याल र ढोकाहरू किन बन्द गरिन्छ ? राम : किन थाहा नहुनु बाहिरको मान्छेहरूले AC  को आनन्द नलिउन भनेर नि ।

रेडियो अडियो
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

शिक्षक : चोरीको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु रामले बीचमै उठेर भन्यो तर सर हिँजो मैले एउटा स्याउ चोरेर खाएको थिएँ त्यो एकदम मीठो थियो त । 

रेडियो अडियो
अझ रमाईला जोक्सका लागि मोवाईलमा JOKE टाईप गर्नुहोस् र ३३६६ मा पठाउनुहोस् । जति एस.एम.एस. त्यति नै धेरै जोक्स ।

Find us on Facebook

Mobile SMS

Q: What did one penny say to the other penny?
A: "Let's get together and make some cents."
"For more sms type in your Mobile fun & send to 3366"
I asked my grandma if she had ever tried 69. She said, "No, but I have done 53 -- that's all the sailors I could screw in one night."
"For more sms type in your Mobile fun & send to 3366"
It is impossible to make anything foolproof because fools are so ingenious.~ Murphy's Law .....Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
The old order changeth yielding place to new.However, when it comes to you, nothing changes. I take this opportunity to commend you for last year's foolishness and may you scale newer heights of foolery in the new financial year! Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
I may forget to wish you on Holi, Diwali, Xmas or even New Year; But I am very thankful to God that I remember and wish you on a very special day meant for people like you.Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
Research has proved that all fools use their THUMB while scrolling an SMS. Now it's too late. Don't try to use a finger. Catch another fool! 
Happy April Fools' Day!

Plz more sms type in your Mobile afull & send 3366
Wise people are foolish if they cannot adapt to foolish people.~ Michel Eyquem de Montaigne..I thank God for His kindness that I could adapt to you!
Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
Last night, I had a nightmare about an impending danger; and a wise man advised me to message to the first person who came to my mind for warding off the evil.Thanks for being my savoiur! .........And why only you? Because I was told that the person should be a lunatic. And by the way, Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
Q: What will be the girl's name born on 1st of APRIL? .....Guess....Guess Guess...A: FOOLAN DEVI!

Plz more sms type in your Mobile afull & send 3366
Iss Kadar Hum Aapko Chahte Hein; Ke Duniya Wale Dekh Ke Jal Jate Hein,Yu Toh Hum Sabhi Ko Ullu Banate Hein,Lekin Aap Thoda Jaldi Ban Jaate Hein! Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
Just a friendly reminder: Relationships are precious... do not hurt them by fooling them on 1st April. Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366
Best relationships needs no promises, no demands and no expectations... it just needs two people.
One fool like you; ,And one cool like me.Happy April Fool!

Plz more sms type in your Mobile afull & send 3366 
Ankho Me Nami Si Chaayi Hai,Firse Hume Aapki Yaad,Sataayi Hai.. Ab To Dharkano,Ki Bhi Isme Gawaahi Hai, Ki,Aapke Bin To Sirf Tanhai Hai!

Plz more sms type in your Mobile afull & send 3366

Radio Audio Live